GARMENT
हामी आधुनिक गार्मेन्ट म्यान्युफ्याक्चरिङमार्फत उच्च गुणस्तरीय कपडा उत्पादन गरी राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नेछौँ। हाम्रो लक्ष्य गुणस्तर, विश्वास र “Made in Nepal” लाई विश्वस्तरमा स्थापित गर्नु हो।
ENARGY DRINK
हामी नेपालकै जडीबुटीजन्य प्राकृतिक कच्चा पदार्थ प्रयोग गरेर शुद्ध र शक्तिवर्धक इनर्जी ड्रिङ्क उत्पादन गर्दैछौँ।
प्राकृतिक स्वाद, गुणस्तर र स्वास्थ्यलाई ध्यानमा राख्दै तयार गरिएको हाम्रो पेय सबै उमेर समूहका लागि उपयुक्त हुनेछ।
हाम्रो लक्ष्य “Made in Nepal” उत्पादनलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो।
ऊर्जा, विश्वास र प्रकृतिको शक्ति—एकै
DEPARTMENT STORE
हामीले उत्पादन गरेका र अन्य स्थानीय उत्पादनहरू उत्पादक संग सहकार्य गरि देश का विभिन्न सहर मा आफ्नै वा अन्य ब्यक्ती संग सहकार्य गरि डिपार्टमेन्ट स्टोर इस्थापना गरि सिधै उपभोक्तालाई उपलब्ध गराउनेछौ




0 Comments