कम्पनी को परिचय







हामी एउटा बहु-क्षेत्रीय कम्पनी हौं, जसले लगानी उत्पादन र बजारलाई एउटै प्रणालीमा जोड्छ। हामी शेयरमार्फत लगानी संकलन गरि संकलित लगानीबाट नेपालमै आधुनिक म्यान्युफेक्चरिङ प्लान्ट स्थापना गर्छौं।  साथै अन्य इस्थानिय उत्पादक कम्पनी संग सहकार्य गरि उक्त उत्पादन साथै कम्पनी को उत्पादन लाइ देशका हरेक सहरमा आफ्नै डिपार्टमेन्टस्टोर  इस्थापना गरि स्टोरमार्फत उत्पादन सिधै उपभोक्तासम्म पुऱ्याउँछौं।र कम्पनी ले आर्जन गर्ने बार्सिक मुनाफा शेयर कित्ता संख्या को आधार मा लगानीकर्ता लाई बाडफाड गर्छौ।र भबिस्य मा कृषि उद्योग र पर्यटनलाई जोड्दै एग्रो-रिसोर्ट पनि सञ्चालन गर्छौँ। लगानीकर्ता को सुरक्षाका लागि लगानी रकम बराबरको जमिन कम्पनीले सुनिश्चित गर्छ। यस मोडेलले सुरक्षित लगानी, रोजगारी सिर्जना र दिगो नाफा सुनिश्चित गर्छ