Mission
शेयरमार्फत लगानिकर्ताहरूबाट लगानी संकलन गरि संकलित लगानीबाट म्यान्युफेक्चरिङ प्लान्ट स्थापना गर्ने र कम्पनीको उत्पादन साथै अन्य इस्थानिय कम्पनी संग सहकार्य गरि उनिहरुको पनि उत्पादन लाई देश का हरेक सहर मा डिपार्टमेन्ट स्टोर खोली स्टोर मार्फत सिधै उपभोक्तासम्म पुऱ्याइ सुनिश्चित बाजार निर्माण गर्छौ। र भबिस्यमा कृषि, उद्योग र पर्यटनलाई जोड्दै एग्रो-रिसोर्ट सञ्चालन गर्ने लगानीकर्ता को सुरक्षाका लागि लगानी मूल्य बराबरको जमिन कम्पनीबाट सुनिश्चित गरि उत्पादक, उपभोक्ता र लगानीकर्ता सबैलाई फाइदा हुने दिगो व्यापार प्रणाली निर्माण गर्ने

0 Comments